कहिले तिर्छ एनसेलको पुँजीगत लाभकर ?

काठमाडौं– एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ । आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सातदिनभित्र कर बुझाउने म्यादसहितको पत्र पाएको जनाएको हो । ठूला करदाता कार्यालयको पत्रमा बैशाख ९ गतेभित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेल अहिले पत्रको समीक्षा गरिरहेका छन्’, विज्ञप्तिमा … Continue reading कहिले तिर्छ एनसेलको पुँजीगत लाभकर ?